महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थालाई दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तर्जुमा गर्न आग्रह गरेका छन । समाजकल्याण परिषद्द्वारा आज आयोजित ४४औँ सामाजिक सेवा दिवसका अवसरमा मन्त्री आचार्यले गैरसरकारी सङ्घसंस्थालाई आफ्ना कार्यक्रममा दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन। “दिगो विकासका लक्ष्य राष्ट्रिय नीति, योजनामा एकीकृत गरिएको छ । गैरसरकारी संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने गरी अनुगमन एवं प्रभावकारी बनाइने चालु नीति तथा कार्यक्रममै उल्लेख छ”, उनले भने, “यसलाई कार्यान्वयन गर्दै दिगो विकासका लक्ष्य…
पुरा पढौ