मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल गण्डकी–२०२३

‘मिस्टर एण्ड मिस विश्वकर्मा गण्डकी’को उपाधि अनिल र बचनलाई

पोखरामा आयोजित मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल गण्डकी–२०२३ को उपाधि अनिल विश्वकर्मा र बचन विश्वकर्माले चुमेका छन् । पोखरा उद्योग वाणिज्य संघको हल गैह्रापाटनमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट बन्दै उनीहरुले उपाधि हात पार्न सफल भएको प्रतियोगिताका निर्देशक सञ्जय विश्वकर्माले बताए । पुरुषतर्फ मञ्जिल सुनार फस्ट रनर्स अप र रुपेश सुनार सेकेन्ड रनर्स अप बन्न सफल भए । महिलातर्फ रेश्मा घताने फस्ट रनर्स अप र अस्मिता विश्वकर्मा सेकेन्ड रनर्स अप बने । विब्रोस इन्टरटेन्मेन्ट र विश्वकर्मा समाज समिति चितवनले विश्वकर्मा समुदायको… पुरा पढौ