युट्युब

नेपालमा युट्युब पनि बन्द

नेपालमा युट्युब पनि बन्दसरकारले नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्‍द गरेको हो। आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्‍द गर्ने प्रक्रिया सुरू भइकेको बताए । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ । आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्‍द हुने क्रममा छन्। पुरा पढौ