आज २०८१ साल माघ २९ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष : आफन्त व्यक्तिसँग झगडा,मन चञ्चल,कार्यक्रममा विध्नबाधा,पेट वा कम्मर दुख्ने,वायुरोग,शुल,मन परेको खानामा कुनै अवरोध,कुनै चिन्ता पर्ने समाचार प्राप्त ।वृष : आरोग्यता,प्रशन्नता,धन प्राप्ति, सबै प्रकारको काममा आफ्नो सफलता ।मिथुन : मानसिक असन्तोष,आँखामा कष्ट,धन हानी ।कर्कट : स्वास्थ्य राम्रो,आदरसत्कार पाइने,घरमा पारिवारिक सहयोग राम्रो पाइने,नयाँ प्रकारको भोजन ।सिंह : मानसिक चिन्ता,मानहानी,आफन्तसँग…
पुरा पढौ