पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनले शुक्रबार पोखराको मानव अधिकार चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउन वर्ष २३ /२४ का अध्यक्ष बिकास भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रमा पहिलो रक्तदाताको रुपमा टुकाराम लामिछानेलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारभ गरिएको क्लबका ब्लड डोनेशन चिफ ठाकुर प्रसाद अधिकारी जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै फस्ट भाइस डिष्ट्रिक्ट गर्भनर चण्डी प्रसाद अर्यालले जीवन बचाउने अभियानमा सहभागि हुन आग्रह…
पुरा पढौ