श्री गाउँफर्क आधारभूत विध्यालय

श्री गाउँफर्क आधारभूत विध्यालयमा शैक्षिक सामग्री वितरण

सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित श्री गाउँफर्क आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ५ का वडा सदस्य श्री मिना कुवर ज्यूको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मिना कुवर ज्यूले क्लबले गर्दै आएको सहयोगले अभिभावकहरुमा विद्यार्थीको पठन पाठन तथा विद्यालय नियमित पठाउन उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै विद्यालयलाइ वडा कार्यालय बाट पनि सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले क्लबको सहयोग… पुरा पढौ