सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा

सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा

गण्डकी प्रदेश मङ्गलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेशसभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रुपमा मनाउन सुरु गरिएको छ । विसं २०७४ माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । त्यसयता प्रदेशसभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्याकालको पनि दुई वर्ष वितिसकेको छ । यस अवधिमा प्रदेशसभा सङ्घीयताको कानुनी र संरचनागत जग निर्माणमा केन्द्रित रह्यो । प्रदेश संरचनालाई सुदृृढ र संस्थागत गर्नेतर्फ प्रदेशसभाको सक्रियता रह्यो । प्रदेशसभाको पहिलो कार्यकालमा ५९ कानुन निर्माण भएभने… पुरा पढौ