सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, पूर्वी रुकुम र रोल्पाका भेडा गोठाला भेडाबाख्रा र गाईभैँसी लिएर आउँछन् । जेठ पहिलो सातादेखि रिग उक्लने गोठाला असोज लागेपछि मात्रै गाउँ ओर्लन्छन् । लेकमा बस्ने समय चोयाका बलाङ, मान्द्रो र त्रिपालले छाएका कोठमा बस्थे । कतिले काठैकाठको गोठ बनाएर बर्खा गुजार्थे । तर अहिले सहरबजार र गाउँ क्षेत्रमा घर गोठ… पुरा पढौ