सर्भेयस सेवा मा कार्यरत प्राविधिकहरु को संस्था सर्भेयस सोसाइटी कास्कीको अध्यक्षमा इन्जिनियर दिनेस लामिछाने चयन भएका छन् । सो समितिको उपाध्यक्ष झलकनाथ गौतम, सचिव इन्जिनियर शोभा आर्चय, सहसचिव शिवशोभा खड्का, कोषाअध्यक्ष ऋषि थापा, सदस्यहरुमा रविन भट्टराई , नारायण भण्डारी , बलराम घिमिरे , बसन्त केशब भण्डारी , दिवाकर सुवेदी , सिता कार्की ,विश्वमणी अधिकारी , बिष्णु प्रसाद अधिकारी रहेका छन् । २०७६ मा स्थापीत संस्थाले जग्गाको नापी नक्सा व्यवस्थापन सम्बन्धी दक्ष जनशत्ति निमार्ण,तालिम सहित सामाजिक कार्यहरु गदै आएको अध्यक्ष दिनेस…
पुरा पढौ