‘सुन्दरचौर उद्यान’

पूर्वाधार निर्माणपछि पर्यटकको रोजाइमा ‘सुन्दरचौर उद्यान’

स्याङ्जाको भीरकोट–६ स्थित पहाडको थुम्कोमा रहेको छ ‘सुन्दरचौर उद्यान’ । पछिल्लो समय उक्त उद्यान बजारको कोलाहल र प्रदूषणलाई छल्दै रमणीय, शान्त वातावरणमा आनन्दित हुने ठाउँको रुपमा विकसित हुँदै गरेको छ । पूर्वाधार निर्माणले तीव्रता पाएपछि यो उद्यान पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पूर्वाधार निर्माणको काम जारी छ । आन्तरिक तथा बाह्य पर्यटकको सेवा र सुविधालाई ध्यानमा राखेर उद्यानमा पूर्वाधार थप्ने काम भइरहेको छ । पहिला सुन्दरचौरलाई वनस्पति उद्यान केन्द्रका रुपमा विकास गरिएको थियो । पछिल्लो समय सुन्दरचौर उद्यानमा… पुरा पढौ