सुन्दरबजार नगरपालिका

लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा

लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माणधीन मह प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको हो । केन्द्रको निर्माण कार्यको ९० प्रतिशत काम सम्पन्न भएको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ । यस समितिका अनुसार जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्न सो केन्द्र स्थापना गर्न लागिएको हो । मह प्रशोधनका लागि एक तले आर्सिंसी भवनमा ठूलाठूला दुई कोठा निर्माण गरिएको समितिका संयोजक केशबहादुर गुरुङले बताए । हाल ‘फिनिसिङ’को काम र झ्यालढोका राख्ने… पुरा पढौ