सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

सुर्तीजन्य पदार्थ विरुद्धको दिवस : ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’

आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको रहित दिवस मनाईंदैछ । हरेक वर्ष मे ३१ तारिखमा सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ । हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ ।… पुरा पढौ