जोजिजु म्युजिक स्कुल रानीपौवाको मंचमा पोखरेली कलाकारहरुले स्वर सम्राट नारायण गोपाल स्मृति दिवस मनाएका छन । ३३ औं नारायण गोपाल स्मृति दिबस –२०८० मा नारायण गोपालका गीत गाएर सङ्गीत धुन बजाएर सम्झिएको हो । कार्यक्रमलाइ सफल बनाउन सप्तरङ्गी साँस्कृतिक प्रतिस्ठान पोखरा नेपालको आयोजना जोजिजु म्युजिक सेन्टर संयोजन तथा पोखरा प्रज्ञा प्रतिस्ठानको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पदमराज ढकालको आतिथ्यमा भएको थियो । कार्यक्रममा नबराज बराल-सबिना सुनाम ,पिङ्गला भट्टले तिमि देउ या नदेउ र सिरिमा सिरी , बिनित…
पुरा पढौ