पोखरा । नेपाल आदिवासी जनजाति महासंघ गण्डकीे प्रदेशको आयोजना र कास्की जिल्लाको सहआयोजनामा २९औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ छ । यहि श्रावण २४ गते बिहान ११ बजे मानवअधिकार चोकबाट आ-आफ्नो जातिय मौलिक झाँकी सहित बिशाल ¥याली पोखरा सभागृहमा पुगि औपचारिक कार्यक्रम सुरुवात हुने नेपाल आदिवासी जनजाती महासंघ गण्डकीे प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङले जानकारी दिए । कार्यक्रममा दुईजना अग्रजहरुलाई सम्मान गर्ने बताइएको छ । कार्यक्रममा लामो समयदेखि आदिवासी जनजातिको हक अधिकारका लागि योगदान पु¥याउदै आएका प्रध्यापक ज्योति भट्टचन…
पुरा पढौ