पोखरा । एयरपोर्ट टोल विकास संस्थाको अध्यक्षमा संगिता गौतम तिमिल्सिना चयन भएकि छन । पोखरा-८ स्थित एयरपोर्ट टोल विकास संस्थाको शनिबार सम्पन्न बिसौं वार्षिक साधरणसभा तथा नवौं अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यस्तै बरिष्ठ उपाध्यक्षमा शोभा शर्मा, उपाध्यक्ष सरला लामिछाने अधिकारी, सचिवमा आशु गुरुङ, कोषाध्यक्षमा रिना थापा, सह-सचिवमा आशा जिसी चयन भएका छन् । यस्तै सदस्यहरुमा माया रिमाल, सबिता गुरुङ, सबिना पाईजा, लिलाकाजी गुरुङ, अम्बिका रेग्मी, कल्पना बडगामी, भगवती घिमिरे, पूर्ण माया नकर्मी…
पुरा पढौ