तनहुँ जिल्लाको भानु नगरपालिका

तनहुँको भानुमा ‘विपन्न नागरिक’ सहयोग कार्यक्रम

तनहुँ जिल्लाको भानु नगरपालिका कार्यालयले ‘विपन्न नागरिक’ सहयोग कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । मिर्गौला डायलाइसिस, मिर्गौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघात भएकाको उपचारका लागि सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको हो । हाल विभिन्न वडाबाट नगरपालिकामा ती रोगको उपचारका लागि ५५ जनाको नाम सिफारिस भएको छ । उक्त प्रकृतिका बिरामीका लागि मासिक रु पाँच हजार उपचार खर्च उपलव्ध गराउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको हालै सम्पन्न १३औँ सभाबाट विपन्न नागरिक सहयोग कार्यक्रमका लागि रु ४० लाख बजेट… पुरा पढौ