तमु धिं नेपाल मादी गाँउपालिका भेला तथा भाषिक अधिकार समबन्धी अन्तरक्रिया कार्यक्रम बिहिवार मादी ३ याङ्जाकोटस्थित गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ। भेलाले मादी ३ याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा मादी ६ का नारायण गुरुङ , मादी १२ का चित्रबहादुर गुरुङ , मादी २ कि अनुराधा गुरुङ, सचिवमा मादी १ का टिकाराम गुरुङ, सहसचिव मादी ३ का हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा वडा ५ का क्याप्टेन प्रेमबहादुर गुरुङ, सहकोषाध्यक्षमा वडा नं १० का…
पुरा पढौ