नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली(झिँगा)को प्रकोप बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको प्रकोप बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको प्रकोप बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकाश शाखा प्रमुख शिवनारायण कुमालले बताए । “वडानं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको प्रकोप दैनिकरुपमा बढिरहेको छ”उनले भने“सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति भएको पाएका छौँ ।” धान बालीमा सेतो पुतलीको प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको…
पुरा पढौ