पोखरा । पोखरामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २१२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नियन्त्रणमा लिइएका मध्य ८२ चार पाङ्ग्रे सवारी हुन् भने बाँकी दुई पाङ्ग्रे दुई पाङ्ग सवारी रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारी साधनलाई बुधबार साँझ सम्झाई बुझाई छोडिएको पनि उनले बताए ।यस्तै निषेधज्ञाको अवज्ञा गर्दै घर बाहिर निस्केका सर्वसाधरणहरुलाई प्रहरीले केही बेर…
पुरा पढौ