पोखराको फुलबारी

पोखराको फुलबारी पुलबाट हाम फालेका युवक बेपत्ता

पोखरा । पोखराको सेती नदीमा हाम फालेर बेपत्ता भएका एक युवकको प्रहरीले खोजी कार्य शुरु गरेको छ । सोमबार दिउँसो पोखराको फुलबारी पुलबाट एक यूवक हाम फालेको सुचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कर्यालय कास्कीले जनाएको छ । यूवकको परिचय खुलेको छैन भने घटनाको विस्तृत विवरण आउन बाँकी छ । पुरा पढौ