पोखराको बाटुलेचौर

पोखराको बाटुलेचौरमा जेष्ठ नागरिक सम्मानित

पोखरा । पोखराको बाटुलेचौरमा रहेका जेष्ठ नागरिक सम्मानित भएका छन्। मैदान टोल विकास संस्थाले शनिबार एक कार्यक्रमका बीच टोल भित्रका ८० बर्ष माथिका ९ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो। साहित्यकार नरहरि भट्टराई, चोक वहादुर थापा, बालकुमारी श्रेष्ठ ,टुल्की श्रेष्ठ, गणेश वहादुर वस्नेत,तिलकुमारी श्रेष्ठ,गोमा वस्नेत, स्यानी श्रेष्ठ र खड्क कुमारी थापालाई कार्यक्रमका प्रमुख अतिथि हिमालय क्लबका अध्यक्ष सुशील बस्नेत, सल्लाहकार कुमार श्रेष्ठ, बल वहादुर थापा, शिवराज देवकोटा, कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटा लगायतकाले सम्मान पत्र सहित सल ओढाएर सम्मान… पुरा पढौ