आज २०८२ साल असोज २६ गते आइतवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष : आरोग्यता,प्रशन्नता,धन प्रप्ति, सबै प्रकारको काममा आफ्नो सफलता । वृष : मानसिक असन्तोष,आँखामा कष्ट,धन हानी । मिथुन : स्वास्थ्य राम्रो,आदरसत्कार पाइने,घरमा पारिवारिक सहयोग राम्रो पाइने,नयाँ प्रकारको भोजन । कर्कट : मानसिक चिन्ता,मानहानी,आफ्नतसँग विरोध पर्ने,जताबाट पनि खर्चमात्रै ज्यादा हुने । सिंह : एक्कसी धन लाभ,जमिन लाभ,आफनतसँग भेट हुने…
पुरा पढौ