आज २०८१ साल कार्तिक १७ गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष : धन आउने,मानसिक शान्ति र आराम मिल्ने,पारिवारिक सहयोग पाइने,सबै काम सुखैका साथ सम्पन्न हुने ।वृष : लाभ हुने,स्वास्थ्य राम्रो,धनप्राप्ति,यश कीर्ति बढ्ने,घरमा नयाँ चहलपहल हुने,शत्रुमा आफ्नो जीत ।मिथुन : जुनसुकै काममा बाधा,मनमा अशान्ति,यात्रामा विध्नबाधा,वायू रोग,खानामा गड्बडी,कुनै शोक पर्ने समाचार सुन्नुपर्ने ।कर्कट : आफन्त व्यक्तिसँग झगडा,मन चञ्चल,कार्यक्रममा विध्नबाधा,पेट वा…
पुरा पढौ