गोरखाको चुमनुब्रीमा १४ सयको निःशुल्क आँखा जाँच

गोरखाको चुमनुब्रीमा १४ सयको निःशुल्क आँखा जाँच

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा मोतियाविन्दु भएका ६५ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिका, तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्र, सेराङ गुम्बा र देलेक फाउण्डेशनको संयुक्त आयोजनामा वडा नं ५ स्थित बिही स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको हो । दुई दिनसम्म सञ्चालित शिविरमा पालिकाभित्रका एक हजार चार सय जनाले आँखाको जाँच गराएका गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन । “शिविरमा १४ सय जना स्थानीयले आँखाको निःशुल्क जाँच गराएका छन् । साथै आँखा जाँच गराउँदा मोतियाविन्दु भएकाको तत्कालै… पुरा पढौ