पोखरा । पोखरामा एकदिने जापानीज मार्सल आर्ट आइकिडो ट्रेनिङ्ग सम्पन्न भएको छ । जापानीज मार्शल आर्ट आईकिडो ,रोटर्याक क्लव अफ पोखरा गण्डकी मेडिकल कलेज ( जीएमसी ) को संयुक्त आयोजनामा एकदिने जापानीज मार्शल आर्ट आइकीडो ट्रेनिङ्ग शनिबार २२ जना मेडिकल विद्यार्थीहरुको साथमा सम्पन्न भएको हो । गण्डकी प्रदेश पोखराका मुख्य प्रशिक्षक तथा आईकिडो आइकिकाई संघ नेपालका सचिव विनय श्रेष्ठको सहयोगमा भएको ट्रेनिङ कार्यक्रममा आइकिडो खेल प्रति विशेष चासो लिने विद्यार्थीहरूको सहभागीता थियो । आत्मसुरक्षाको स्पोर्ट्स भएकोले आइकिडो खेल प्रति सबै…
पुरा पढौ