दरबाङ

सुनसान बन्दै प्रमुख व्यापारिक केन्द्र दरबाङ

अगाडि उर्लेर बग्ने म्याग्दी नदी । वरिपरि डरलाग्दा पहाड । पहाडका फेदमा छन् स्याउला र टिनले छाएका छाप्रा । एक–दुई मात्र ढुङ्गेघर । यो पातलो बस्तीका सानो बजारमा व्यापारीलाई भने एकछिन पनि हात खाली हुुँदैनथ्यो । ती दिन एकादेशको कथा जस्तै बनेका छन् अहिले । यस्तो अवस्था पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारको हो । जतिबेला बेनी–दरबाङ सडकको ट्र्याक खुलेको थिएन । मानिस पैदल ओहोरदोहोर गर्थे त्योबेला दरबाङको रौनक छुट्टै थियो । डेढ दशकअघि बेनी–दरबाङ सडकको ट्र्याक खुलेर यातायातका… पुरा पढौ