पर्यटक लोभ्याउँदै पुरानो कोटगढी

पर्यटक लोभ्याउँदै पुरानो कोटगढी

ऐतिहासिक पुरानो कोटगढी क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । बेँसीसहर नगरपालिका–४ मा रहेको यस पुरानो कोटगढी तथा शान्ति स्तूप र दृश्यावलोकन स्तम्भ यतिबेला पर्यटकको रोजाइ बन्न थालेको हो । यहाँ नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको पुरानो कोटगढी रहेको सो क्षेत्रमा निर्माण भएको उक्त संरचना हेर्न तथा सो क्षेत्रबाट विभिन्न स्थान तथा प्राकृतिक दृश्य हेर्नका लागि यतिबेला सो क्षेत्रले पर्यटक लोभ्याइरहेको छ । स्थानीय कविन्द्र गुरुङले यहाँ पर्यटकका लागि उपयुक्त स्थान र इतिहासको संरचना हेर्नका लागि राम्रो ठाउँ भएकाले पनि… पुरा पढौ