बडादशैँको साताँ दिन शुक्रबार तनहुँको दमौलीस्थित कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै । कोभिडको प्रभावका कारण न्यून सङ्ख्यामा उपस्थित भएर फूलपाती भित्र्याइएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।