भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




कार्तिक १९ चितवन । कोरोना संक्रमणबाट चितवनको भरपुर अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत पूर्वी चितवनको राप्ती नगरपालिका–१० घर भएकी ३९ वर्षिया महिलाको आज मृत्यु भएको अस्पताल प्रसासनले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।