गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव छ।
गण्डकी प्रदेशलगायत प्रदेश १, मधेश र वागमती प्रदेशमा समेत मनसुनी वायुको प्रभाव छ।
गण्डकीका धेरै ठाउँमा भोली (मंगलबार) वर्षाको संभावना छ।
गण्डकी प्रदेशलगायत प्रदेश १, मधेश र वागमती प्रदेशका धेरै ठाउँमा वर्षाको संभावना छ।
गण्डकी प्रदेशवाहेक अन्य क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव छ।
आज बिहान पनि प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको।
आज दिउँसो प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको संभावना रहेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






