गण्डकी प्रदेशमा आज (बुधबार) का दिन सामान्य बदली रहनेछ।
गण्डकी प्रदेशमा हाल मनसुनी वायुको सामान्य प्रभाव रहेकोले आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशसँगै प्रदेश १, मधेश र बागमती प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा भने आंशिक बदली हुनेछ।
स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका केही भूभागको मौसममा बदली भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






