अन्तर्वार्ता

मेरो बाँकी सबै समय राष्ट्रको नाममा सुम्पिएकी छु: वुद्धि कुमारी गुरुङ

आउदो मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुदैँ छ । मङ्सिर ४ को चुनावमा मुलुक होमिएसगैँ उम्मेदवारको प्रचारप्रसार तिव्र बनेको छ । उम्मेदवारका ठुला नारा र आश्वसनका ठेलीले चुनाविबजार गुञ्जायामान बनेको छ । कास्की क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार वुद्धि कुमारी गुरुङसगँ तपाईको उम्मेदवारी किन ? एजेण्डा र जित्ने आधार के ? लगायत थप बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी प्रस्तुत छ । कास्की क्षेत्र नं २ बाट उम्मेदवारी हुनुहुन्छ ,सर्व प्रथम जितको… पुरा पढौ

पदका लागि बनेको गठबन्धनसँग देश जोगाउनेको प्रतिश्पर्धा हुँदै छः गुरुङ

कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । यो क्षेत्रबाट गएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण)लाई पराजित गर्दै विन्दुकुमार थापा निर्वाचित भएका थिए । गण्डकी प्रदेशका कानुन मन्त्री रहेका थापा फेरि जित दोहो¥याउने पक्षमा छन् । थापाको प्रतिश्पर्धा एमाले उम्मेदवार मिना गुरुङसँग हुने देखिन्छ । गुरुङ गण्डकी प्रदेशकी निवर्तमान सांसद हुन् । उम्मेदवारीका कारण, एजेन्डा र भावी योजनाबारे एमाले उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको सारसंक्षेपः कास्की २ (२)बाट उम्मेदवार हुनुहुन्छ,… पुरा पढौ

भकुण्डे खोला भन्दा माथि ताल कहिल्यै थिएन : संयोजक पौडेल

फेवाताल चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले केहि दिन अगाडि फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी छ भनेर सार्वजनिक ग¥यो । तर यो प्रतिवेदन विवादित बन्यो । किनभने तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विश्वप्रकाश लामिछानेको नेतृत्वमा बनेको ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ले २०६९ सालमा बनाएको प्रतिवेदन भन्दा १६०९ रोपनी कम छ । लामिछाने प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२८७४ रोपनी उल्लेख छ । फेवातालको क्षेत्रफल घटेपछि ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’का संयोजक विश्वप्रकाश लामिछानेले फेवाताल चार किल्ला निर्धारण, सिमाङ्कन… पुरा पढौ

के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ?

के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ? अब बच्न के गर्ने? छाति रोग बिशेषज्ञ डा. सि.पि.आचार्यज्यूसॅंगको कुराकानी । पुरा पढौ