अकाउण्टबिलिटी ल्याब नेपाल

स्थानीयतहमा युवा सहभागिता र उद्यमशीलता विषयक अन्तक्रिया

पोखरा । अकाउण्टबिलिटी ल्याब नेपालको आयोजनाकमा पोखरामा आइतबार स्थानीय तहमा युवा सहभागिता र उद्यमशीलता विषयक अन्तक्रिया भएको छ । कार्यक्रममा संस्थाका सोनी खनालले स्वागतसहित संस्थाको बारेमा प्रकाश पारेकी थिइन भने कार्यक्रम संयोजक जयन्ती शर्माले संस्थाका परियोजना र उद्देश्यबारे प्रकाश पारेकी थिइन् । अन्तक्रिया कार्यक्रममा उपस्थित युवाले शिक्षा , स्वास्थ्य , बढ्दो विदेश मोह, संघीयतामा युवाहरुको भुमिका, , स्थानीय तह र युवाहरुको सम्वन्ध र फरक क्षमता भएका युवाहरुको सुविधा र अवसर, युवाहरुमैत्री कार्यक्रमहरुको विषयमा युवाहरुले जिज्ञासा राखेका थिए। बैदेशिक रोजगारका सम्बन्धमा… पुरा पढौ