पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले शुक्रबार विज्ञान तथा सामाजिक प्रदर्शनी गरेको छ । कक्षा एक देखि एघार कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुद्वारा निर्मित विभिन्न विज्ञान तथा प्रविधि र कृषि सँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरेका थिए । सामाजिक प्रदर्शनी अन्र्तगत विद्याथीहरुले विभिन्न अन्नबाट निर्मित सात वटा प्रदेश छुट्याएर नेपालको नक्सा समेत बनाएका थिए । उक्त प्रदर्शनीमा विद्यार्थीहरुले आफुले बनाएका विज्ञान तथा प्रविधि उपकरणहरुको प्रयोगात्मक अभ्यास देखाएर व्याख्या समेत गरेका थिए । छात्र-छात्राले सस्तो, सुलभ र घरमै उपलब्ध हुने सामाग्री…
पुरा पढौ