कृषि तथा पशुपक्षी विकास मन्त्रालय

अनुदान प्राप्त उपआयोजनाको अनुगमन

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) बाट अनुदान प्राप्त उपआयोजनाको अनुगमन गरिएको छ । आयोजनाले सञ्चालन गरेका क्रियाकलापका बारेमा सञ्चार क्षेत्रलाई जानकारी दिने उद्देश्यले बुधबारदेखि चार दिवसीय सञ्चार अनुगमन (मिडिया मोनिटोरिङ) सुरु गरिएको कृषि अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए । आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको १४ सदस्यीय टोलीले तनहुँ, कास्की र म्याग्दीमा सञ्चालित केही उपआयोजनाको स्थलगत अनुगमनसँगै सरोकारावालाबीच छलफल एवं अन्तक्र्रिया गरिने उनले जानकारी दिए । आयोजनाबाट देशभर पाँच सय ५९ उपआयोजनामा अनुदान सहयोग गरिएको… पुरा पढौ