तामाङ बौद्ध सेवा समिति संगहमटोल पोखराले मञ्जुश्री सम्वत् २८६० औं डुकरमु पुख्री ल्हो सोनाम ल्होछारको सुखद अवसरमा शुभकामना आदान प्रदान, सम्मान, सामुहिक भोज एवम् विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ज्यूले कुङामा दीप प्रज्वलन समुद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथिलाई समितिका अध्यक्ष विष्णु योञ्जनले तामाङ (तागी) टोपी ओढाएर स्वागत गरेका थिए। कार्यक्रमको उद्घाटन गदै उनले तामाङ जाती नेपालका विविध आदिवासीजनजाति मध्ये छुट्टै इतिहास र अस्तित्व बोकेको जाती भएको बताए । तर…
पुरा पढौ