प्रतिभामा प्रतिभा प्रस्फुटन कार्यक्रम

प्रतिभामा प्रतिभा प्रस्फुटन कार्यक्रम

विद्यार्थीहरूको पढाइका सँगसंगै उनीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको बताउदै विद्यार्थीहरूबाट विभिन्न सांस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको बताए । विद्यालयका हरेक छोराछोरीहरू प्रकृतिका अनुपम उपहार भएको बताउँदै बगैँचारुपी फूलहरूले बारबार स्याहार सुसार र हेरचाह पाएर फक्रने र फुल्ने मौका पाएकोे बताए ।… पुरा पढौ