पोखरा । पोखरा महानगरपालिकाको वडा नं १२ को मतगणना शुरु भएको छ । शनिबार सम्पन्न स्थानिय तह निर्वाचनको पोखरा महानगरपालिकाको मतगणना केहीबेर अगाडीबाट शुरु गरिएको हो । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी पोखराको शहिद जिल्ला समन्वय समितिको हलमा मतगणना शुरु गरिएको छ । वडा नम्वर १२ मा ४ हजार १८१ मतदाता रहेपनि शुक्रबार भएको निर्वाचनमा २ हजार ८०४ मत खसेको थियो । वडा नम्वर १२ को वडाध्यक्षको…
पुरा पढौ