पोखरा । नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका सल्लाहकार तथा तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले सबै पत्रकारहरुको क्षमता अभिवृद्धि हुनु पर्नेमा जोड दिएका छन । ‘समावेशी लोकतनत्रको आधार, पूर्ण समाबेशी सञ्चार’ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको आयोजनामा बुधबार पोखरामा भएको नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रमको अवसरमा उनले सो भनाइ राखेका हुन। कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले प्रतिष्पर्धी अवस्थामा विना मेहेनत आफ्नो लक्ष्य…
पुरा पढौ