आज २०८० साल कार्तिक २१ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष : जुनसुकै काममा बाधा,मनमा अशान्ति,यात्रामा विध्नबाधा,वायू रोग,खानामा गड्बडी,कुनै शोक पर्ने समाचार सुन्नुपर्ने ।वृष : आफन्त व्यक्तिसँग झगडा,मन चञ्चल,कार्यक्रममा विध्नबाधा,पेट वा कम्मरदुख्ने,वायुरोग,शुल,मन परेको खानामा कुनै अवरोध,कुनै चिन्ता पर्ने समाचार प्राप्त ।मिथुन : आरोग्यता,प्रशन्नता,धन प्रप्ति, सबै प्रकारको काममा आफ्नो सफलता ।कर्कट : मानसिक असन्तोष,आँखामा कष्ट,धन हानी ।सिंह : स्वास्थ्य राम्रो,आदरसत्कार…
पुरा पढौ