राशीफल

आज २०८२ साल श्रावण ३ गते शनिवारको राशीफल

आज २०८२ साल श्रावण ३ गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष : स्वास्थ्य राम्रो,आदरसत्कार पाइने,घरमा पारिवारिक सहयोग राम्रो पाइने,नयाँ प्रकारको भोजन । वृष : मानसिक चिन्ता,मानहानी,आफ्नतसँग विरोध पर्ने,जताबाट पनि खर्चमात्रै ज्यादा हुने । मिथुन : एक्कसी धन लाभ,जमिन लाभ,आफनतसँग भेट हुने मौका,जताबाट पनि हर्ष र खुशिका खबरमात्रै पाइने । कर्कट : स्वास्थ्य राम्रो,आँटेका कामहरुमा असफलता,सोचे जतिका सबै कामहरुमा… पुरा पढौ