लायान्स क्लब अफ पोखरा लेकसिटी

लायन्स क्लब अफ पोखरा लेकसिटीद्वारा इमेर्जेन्सी रक्तदान, ४३ युनिट संकलन

पोखरा । पोखरामा रगत अभाव देखिएका कारण लायन्स क्लब अफ पोखरा लेकसिटीले आकस्मिक रक्तदान गरेको छ । पोखरामा दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएकोले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष सोवितमान वुद्धाचार्यले बताए । मंगलबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक इच्छामान वुद्धचार्यले बताए । कार्यक्रमका प्रमुख अतिथि दिपक श्रेष्ठले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग… पुरा पढौ