महिलाहरुको क्षमता नेतृत्व सहित सामाजिक कार्य लागी स्थापीत शुभकामना महिला बिकास केन्द्र को १९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाको शुभारम्भ गदै केन्द्र का पुर्व अध्यक्ष एवं जाल्पा देबी महिला उद्धार समुहमा अध्यक्ष राधिका थापा ले महिलाहरुको सामाजिक सकृयाताले समाजमा महत्वपुण भुमिका रहेको बताइन । केन्द्रले समाजमा पछि परेका महिलाहरुलाई नेतुत्वमा पुरायाएकाले अब को समय नेतृत्व र क्षमता विकासमा लाग्नु पर्ने बताईन । कार्यक्रममा सिर्दाथ क्लवका अध्यक्ष इन्दिरा मसार्नी , संस्थापक अध्यक्ष तिर्थ श्रेष्ठ, सल्लाहकार…
पुरा पढौ