सुन-चाँदीको भाउ

सुन-चाँदीको भाउ घट्यो, आज कतिमा हुदैँछ ? कारोबार हेर्नुहोस

नेपाली बजारमा आज एकै दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको थियो । आज बुधबार फेरि १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैगरि, चाँदीको मूल्य पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । आज चाँदी १३६५ रुपैयाँमा कायम भएको… पुरा पढौ

सुन-चाँदीको भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख २० हजार ८ सय र अस्ति मङ्गलवारको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ थियो । यसैगरि,आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ… पुरा पढौ

सुन-चाँदीको भाउ आज स्थिर , कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुन चाँदीको भाउ आज स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन हिजोको जस्तै आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ र र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरि, आज चाँदीको मूल्य समेत स्थिर कायम रहेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ । हिजो चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो । पुरा पढौ