स्टेप बाई स्टेप मा.वि.

स्टेप बाई स्टेप मा.वि. मा खेलकुद प्रतियोगिता सम्पन्न

स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको दुई दिवसीय ३५ औँ वार्षिक खेलकुद प्रतियोगिताको अन्तिम दिन मङ्गलबार विभिन्न खेलहरु अन्तिम चरणका फाइनल प्रतिश्पर्धा मालेपाटन चौर र विद्यालय प्राङ्गणमा सम्पन्न भएका छन् । भलिबल, रिले दौड, कुर्सी दौड, टग अफ वार आदि खेलहरुको फाइनल सोमवार सपन्न भैसकेका थिए भने फुटबल, टेवल टेनिस, टग अफ वार खेलहरु मङ्गलबार सम्पन्न भएका छन् । दुई सय मिटर दैडको सिनियर छात्र तर्फ आश्रय कुवाँर प्रथम, रोदिप थापा द्वितीय र आशीश रसेइली र युजन गुरुङ्ग तृतीय भएका… पुरा पढौ