शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा महावीर पुन बिना सुरक्षा पोखरा आईपुगेका छन् । मन्त्रालयबाट बिहान निस्केका पुन जहाजबाट पोखरा आईपुगेका हुन् । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पीएसओ पनि नलिइ जानु भएको छ ।’मन्त्री पुन पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर नदीपुरस्थित घर पुगे का छन् । ‘उनी पोखरा आउने कसैलाई थाहा थिएन । सर्वसाधारण नागरिक जसरी नै पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर घर जानु भएको छ,’ ती अधिकारीले…
पुरा पढौ