डेङ्गु नियन्त्रण

डेङ्गु नियन्त्रणका लागि तनहुँका विद्यालयमा सचेतना

मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले दैनिक रुपमा डेङ्गुका बिरामी बढेपछि पाँच स्वास्थ्यकर्मी परिचालन गरी विद्यालय विद्यालयमा सचेतना जगाउन थालिएको बताए । उनले भने, “अहिले दिनानुदिन डेङ्गुका बिरामीले अस्पतालमा भरिन थालेको छ, दैनिक बिरामीको सङ्ख्या बढेको छ, अस्पतालमा जनशक्तिले… पुरा पढौ