स्टेप वाई स्टेप मा वि

स्टेप वाई स्टेप मा वि मा वक्तृत्वकला प्रतियोगिता

स्टेप वाई स्टेप मा वि मासबार, पोखराले विद्यालयको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ र १० का विद्यार्थी बिच अंगे्रजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । दुई समूहमा विभाजन गरी गराइएको प्रतियोगितामा जम्मा ४१ ज्ना विद्यार्थीले विभिन्न समसामयिक विषयमा आआफ्ना प्रस्तुतीहरु राखेका थिए । उक्त प्रतियोगिता मा समूह ‘ए’ बाट स्नेहा रिजाल प्रथम हुुन सफल भएकी थिइन भने द्वितीय, तृतीय र चर्तुर्थ क्रमशः करुणा श्रिस, आयु पाठक र नयन गुरुङ्ग, अन्मोल खडका तथा रशिला कार्की भएका थिए । समूह ‘बि’ मा… पुरा पढौ