कुमुदिनीमाथि हावर्डको जित

कुमुदिनीमाथि हावर्डको जित

पोखरा । जनप्रिय सेकेण्डरी स्कुलले आफनो लगातार जित निकाल्ने क्रममा शुक्रबार पोखरा रंगशाला क्रिकेट मैैदानमा सृजना बोर्डिङलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर जनप्रियले फिल्ड रोजेपछि सृजनाले पहिलो इनिङ शुरु गर्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित अण्डर १६ विद्यालयस्तरीय टी २० प्रतियोगितामा सृजनाले केवल १३.४ ओभर खेल्दै ४१ रन बनायो । सस्तैमा आउट हुदाँ विशाल ढकालको ७ र स्पन्दन गोर्खालीले ६ रन बनाए । कृष्ण ढकाल र सम्राट रावतले समान तीन तीन विकेट लिएपछि सृजना भने… पुरा पढौ