असोज ६, पोखरानेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलन तेस्रो दिनमा आइपुग्दा महासंघ र सरकारका बिचमा भएको सहमतिपछि आन्दोलन उपलब्धीविहीन तुहिएको छ । सहमतिमा विमति जनाउँदै शिक्षकहरु भने अझै पनि आन्दोलन गरिरहेका छन् र यसमा म पनि सहभागी रहेको छु । आन्दोलनमा सहभागी हुँदा हामी असल शिक्षकहरु आन्दोलनकारीको रुपमा परिणत भयौँ । देशव्यापी रुपमा जनसमर्थन बढ्दै थियो । शिक्षाविद, राजनीतिक दल, नागरिक समाज, प्राध्यापक, विद्यार्थी, पत्रकारलगायत धेरैजसो शिक्षासम्बन्धी सरोकार राख्ने सबैले आन्दोलनलाई वैचारिक र नैतिक रुपमा समर्थन गरेका थिए । लाखौँ…
पुरा पढौ